नमस्कार हेमन्त दाजु,पुर्ब को एक हप्ते दौडधुप पछि,काठमाडौ बेलुका आई पुगियो,थकान औधी थियो,भुसुक्क निदाईयो,बिहान उठ्दा ओछ्यान बाटै फेसबुक खोले तर जिन्दगीमा एउटा राम्रो कुरा हेर्न र सुन्न पाउने पहिलो चोटि यो अवसर मिल्यो त्यो नै हो यो हजुरको नयाँ काम को थालनी,समाजलाई परिवर्तन गर्न अब यस्तै ज्ञान,अनुभव का कुराहरुले हुने हो,र जुन आत्महत्या को विषय लाई उठाउनु भयो,यो त म अहिले यसरी लेखीरहेको नै हजुरको कारण हो किनकी हजुरले मैले जिन्दगी बाट हारीसकेको स्टाटस फेसबुकमा हाले त्यो पढेर हजुर ले मलाई भेट्न बोलाउनु भयो,हामीले भेटिम र त्यो भेट पश्चात् मैले जिन्दगीमा कहिले हार मानिन दाजु यो सत्य हो,,,मैले धेरै साथीहरू लाई नि सम्झाउने गरेको छु,मैले हजुर लाई केही दिन गुन फर्काउन नसके पनि,तपाईको कारण मैले पाएको यो जिवनमा केही गरेर हजुरको नाम सदा उच्च राख्ने छु,हजुर को यो कामको सफलता को धेरै धेरै शुभकामना,छ मेरो दाजु

Ashok Kumar Rai