लोकप्रिय गायक हेमन्त शर्मा मायालु संगै झुल्किए,(हेर्नुस् भिडियो सहित)

हरिशजङ्ग क्षेत्री

असोज ८ आइतबार , काठमाडौ ,नेपाली साङ्गितिक क्षेत्रमा लोकप्रिय गायकको उपमा पाएर चिनिएका चर्चित गायक हेमन्त शर्मा फेरि एकपटक नौलो एल्वम् एवं उत्कृष्ट सङ्गितिक कोसेली ल्याएर दर्शक, श्रोता समक्ष हाजिर भएका छ्न ।गितका शब्द गायक शर्मा आफैंले  लेखेको हुन भने गितलाई पनि आफैंले कम्पोज गरि आफ्नै सुरिलो आवाज दिएका छ्न ।
प्रिज्म स्टुडियो काठमाडौमा रेकर्ड गरिएको गितलाई कृष्ण बिश्वकर्माले ऐरेन्ज गरेको गितको अडियोलाई श्यामस्वयत रसाइलीले मिक्सिङ्ग गरेका हुन ।
मायालुु बोलको गितको म्युजिक भिडियोमा पुष्पल खड्का र शराध्या प्रसाईंले अभिनय गरेका छन् ।म्युजिक भिडियोलाई शिव बिश्वकर्माले निर्देशन गरेका हुन भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका थिए ।

गितको भिडियोलाई त्रिबेणी धाम र दासढुङ्गा वरिपरि छायांकन गरिएको गायक हेमन्त शर्माले बताएका छन् ।

 

hemant

About hemant

Leave a Reply